公益財団法人 とよなか国際交流協会

2020/06/26

(नयाँ किसिमको कोरोना भाइरस संक्रमण वृद्धिको सन्दर्भमा प्रदान गरिने सहयोगको विवरण

यहाँ नयाँ किसिमको कोरोना भाइरस संक्रमण वृद्धिको अबस्थामा प्रदान गरिने सहयोगको विवरण उल्लेख गरिएको छ । 

व्यक्ति वा ब्याबसायिक संस्थालाई दिइने राहत रकम वा सहयोग रकम आदि बारे जानकारी, बसोबास अनुमति सम्बन्धी जानकारी लगायतको जानकारीहरु उपलब्ध गरिदै आएको छ ।  आवश्यक जानकारीहरु सरल जापानी भाषाका अलावा अंग्रेजी, कोरियाली, चिनियाँ, फिलिपिनो, थाई, भियतनामी, नेपाली, इन्डोनेसियाली, स्पेनी, पोर्चुगाली लगायतका १० वटा भाषा मार्फत दिइने गरिन्छ । 

तोयोनाका कोकुसाई को-यू क्योकाइको होमपेजबाट सहयोग सम्बन्धी जानकारीको PDF फाइल डाउनलोड गर्न सकिन्छ ।  


ネパ1

ネパ2

ネパ3

ネパ4

ネパ5