公益財団法人 とよなか国際交流協会

2020/05/11

【राहत सहयोग रकम आबेदन खुल्न लागेको छ 】

सरकारले प्रदान गर्ने प्रतिव्यक्ति १ लाख येनको राहत सहयोगको लागि आबेदन खुल्न लागेको छ । आबेदन दिने २ तरिका छन् । (१) हुलाक मार्फत आबेदन (२) अनलाइन मार्फत आबेदन

आबेदन फारम भर्ने तरिकाको भिडियो प्रकाशित भएको छ ।
बिस्तृत विवरणको लागि यो लिंक हेर्नुहोस ।
https://soeasy.tokyo/movies/21779