公益財団法人 とよなか国際交流協会

2020/05/08

पारिवारिक हिंसाका कारणले परिवारबाट टाढिएर बस्नु भएका व्यक्तिहरुले जापान सरकारको १

पारिवारिक हिंसाका कारणले परिवारबाट टाढिएर बस्नु भएका व्यक्तिहरुले जापान सरकारको १ लाख येन सहयोग रकम प्राप्त गर्नका लागि प्रक्रिया पु-याउन जरुरी छ ।

अप्रिल २४ तारिक बाट अप्रिल ३० तारिक सम्ममा प्रक्रिया पूरा गरि सक्नु पर्ने भएतापनि अप्रिल ३० तारिक पछि पनि आबेदन दिन सकिन्छ । हरेस नखाई छिटो भन्दा छिटो आवश्यक प्रक्रिया पूरा गर्नुहोस ।