公益財団法人とよなか国際交流協会

सेनरि जापानीभाषा अध्यन सम्बन्धि

तपाइको जापानी भाषा क्षमताको आधारमा जापानी भाषामा कुराकानी गर्दै जापानी भाषा अध्यन गरौ। जापानी भाषा सिक्न चाहनु हुनेजो कोहिले पनि सम्पर्क गर्न सक्नुहुनेछ।

समय:बिहिबार 10:00 दिखि 11:30 बजे

स्थान :सेनरी बुन्न्का सेन्टर (कोराबो तोयोनाका सि सिन्सेनरी हिगासिमाची )

महिनाको पहिलो र तेस्रो बिहिबार चौथो तल्लाको पहिलो  दोस्रो कक्षा कोठा (पुस्तकालय को छेऊमा )

महिनाको दोस्रो र चौथो बिहिबार तेस्रो तल्लाको ब्याख्यान कोठामा

सम्पर्क :तोयोनाका कोकुसाई कोउर्यु क्योखाई

Tel:06-6843-4343          Email:atoms@a.zaq.jp