公益財団法人 とよなか国際交流協会

जापानी भाषा लेबल N 3 परिक्ष जाँच दिने हरुका लागि

जापानी भाषा लेबल N 3 को परीक्षा दिनेहरुका लागि 


2024 साल जूलाई 7 तारिक(आईतबार) N 3 स्तरको परीक्षा दिनेहरुका लागि पढाईको सहयोग गरिने छ। 

पढाईमा सहयोग गर्न आवश्यक हुनेहरुले मार्च 16 तारिक(शनिबार)सम्म तायोनाका कोकुसाई कोउर्यु क्योखाईमा सम्पर्क गर्नुहोस् 

【अवधि】अप्रिल 2 तारिक(मङ्गलबार)देखि जूलाई 2 तारिक(मङ्गलबार)सम्म हरेक मङ्गलबार 2 घण्टा(14 पटक हुने छ।) 

※बिहान 10:00 बजे देखि 12:00 सम्म ,दिउसो 1:30 बजे देखि 3:30 बजे सम्म (कुनै एक दिन छान्नुहोस्)

लेबल जाँच मार्च 19 तारिक (मङ्गलबार) 10:00 बजे दिखि12:00 बजे सम्म 

※लेबल जाँच गरेको आधारमा सहयोग गर्न सकिने छैन।(N 3 को परीक्षा दिने क्षमता भएका लागि मात्र)

※पढाईमा प्रयोग गरिने किताब यहाँ बाट उपलब्ध गराईने छ। अप्रिल 2 तारिक किताबहरु बिक्रि गर्ने छ शुल्क 2000 येन लाग्नेछ। 

【जानकारी】

सामुहिकमा पढाई हुनेछ। हरेक पटक गृहकार्य दिईनेछ। जापानी भाषा जाँचको बिषय   https://www.jlpt.jp/           मा हेर्नुहोस्।