公益財団法人 とよなか国際交流協会

विदेशी महिलाहरूको लागि कुकिङ्ग क्लास

मिति र समय: जुलाई 18 तारिख (मंगल) 10:00-13:00

विवरण: विदेशी महिलाहरु संग खाना पकाउने मजा लिने

योग्य ब्यक्ति: बच्चा भएका विदेशी महिलाहरु, 8  जना । बच्चाहरूलाई पनि संगै ल्याउन सकिने

शुल्क: 500 येन

आवेदन: तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र वा यस्को होमपेज बाट।  पहिला आउनेलाई-पहिलो सेवाको आधारमा

स्थान: स्योनाइ कोराबो सेन्टर “स्योकोरा”

सोधपुछ: तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र  ☎06-6843-4343