公益財団法人 とよなか国際交流協会

बिदेशी नागरिकहरूका लागि सम्बन्धविच्छेद सम्बन्धि एक-दिने परामर्श हटलाइन

आफ्नो जीवनसाथीसँगको सम्बन्धमा आएका समस्याहरु या, सम्बन्धविच्छेद सम्बन्धि वकील इत्यादि विज्ञहरुसँग द्वारा निःशुल्क परामर्श सेवा प्रदान गरिनेछ। परामर्शलाई गोप्य राखिनेछ।

दोभाषे उपलब्ध हुने भाषाहरू: अंग्रेजी, चिनियाँ, उत्तर-दक्षिण कोरियाली, फिलिपिनी, भियतनामी, थाई, इन्डोनेसियाली, नेपाली, स्पेनि, पोर्तुगाली, रुसी


२०२२ साल फेब्रुअरी १९तारिख (शनिबार) १०:३०~१६:३०


<फोन मार्फत परामर्श>

☎ ०६-६३६६-२०२१

(यो नम्बर यस् दिनको लागि मात्र। बुकिंग आवश्यक छैन।)


<अनलाइन दर्ता>


<प्रत्यक्ष कुराकानी・ZOOM द्वारा परामर्श>

※अग्रिम बुकिंग गर्नुहोस्।(म्याद फेब्रुअरी १७ तारिख(बिहिबार)बिहान १० बजे)※प्रति ब्यक्ति ५० मिनेट सम्म

बुकिंगको लागि फोन नम्बर: ०६-६८४३-४३४३  इमेल:atoms@a.zaq.jp (तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र)

प्रत्यक्ष कुराकानी हुने स्थान: ओसाका बार एशोसिएशनको हल(ओसाका-सि, किता-कू, निसि तेन्मा १-१२-५)


आयोजक:ओसाका बार एशोसिएशन 

सह-प्रायोजक:रिकोन अलर्ट(आपसी सहमतिमा हुने सम्बन्धविच्छेदका मुद्दा सम्बन्धी अध्ययन समूह) 

सोधपुछ: रिकोन अलर्टको प्रतिनिधि कार्यालय (तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र) ※बुधबार बन्द रहनेछ।

फोन: ०६-६८४३-४३४३  इमेल:atoms@a.zaq.jp