公益財団法人 とよなか国際交流協会

दश महिनामा केही खोप लगाउने दिनहरु थपिँदै छ ( 2021 साल 9 महिना 7 तारिक)

दश महिनामा केही खोप लगाउने दिनहरु थपिँदै छ ( 2021 साल 9 महिना 7 तारिक)


दश महिनामा थपिएका खोप लगाउने दिन हरु निम्न अनुसार छन्

1. 10 महिना 3 तारिक (पहिलो खोप) र 24 तारिक (दोस्रो खोप)

2. 10 महिना 10 तारिक ( पहिलो खोप) र 31तारिक (दोस्रो खोप)

3. 10 महिना 17 तारिक (पहिलो खोप) र 11महिना 7 तारिक ( दोस्रो खोप)


बुकीङ्ग, यस वेबसाइटमा 9 महिना को 16 तरिक 12:00(दिउँसो) बिहीबार बाट गर्न मिल्नेछ।

खोप सीमित संख्यामा मात्र उपलब्ध भएकोले

कृपया ध्यान राख्नुहोला।


https://va.toyonaka-int.com/jp/