公益財団法人 とよなか国際交流協会

【खोप लगाउने दिनको बुकिङ थप गरिएको बारे।】(अगस्ट ६ तारिक हाल)

अगस्ट२२तारिक,अगस्ट २९तारिक,र सेप्टेम्बर ५ तारिक खोप लगाउन को लागि बुकिङ अबधि थप गरिएको छ। तलको फरक फरक दिन र समयमा बुकिङ आव्हान गरिन्छ।

कृपया सिट सिमित भएको  अवस्था लाई बुझीदिनुहोस् ।


<खोप लगाउने दिन(पहिलो पटक )>    

① अगस्ट २२ तारिक (आईतबार )       

②अगस्ट २९ तारिक (आईतबार )       

③सेप्तेम्बर ५ तारिक (आईतबार )           


<बुकिङ लिने दिन /समय ।>

①अगस्ट१७  तारिक(मङ्गलबार )१२:०० बजे देखि

②अगस्ट२४ तारिक(मङ्गलबार )१२:०० बजे देखि

③अगस्ट३१ तारिक(मङ्गलबार )१२:०० बजे देखि


को बुकिंग वेबसाइट( बहुभाषिक बुकिंग पेज उपलब्ध छ । बिदेशी व्यक्तिले मात्र प्रयोग गर्न मिल्छ ।)

https://va.toyonaka-int.com