公益財団法人 とよなか国際交流協会

“तोयोनाका अन्तर्राष्ट्रिय केन्द्रमा दिईने खोपको वेब बुकिङ कार्य अहिले भईरहेको छ।“

तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र (हान्क्यू तोयोनाका स्टेशन अगाडी एत्रे तोयोनाकाको छैठौ तल्ला (सामुहिक खोप ) को बुकिंग वेबसाइट

( बहुभाषिक बुकिंग पेज उपलब्ध छ । बिदेशी व्यक्तिले मात्र प्रयोग गर्न मिल्छ ।)

https://va.toyonaka-int.com


हिजो जुन 24 तारिक वेब साइटमा केहि प्राविधिक समस्या आएकोले बुकिङ हुन सकेको थिएन।

हाल मर्मत कार्य सम्पन्न भैसकेको छ ।

        

बुकिंगको सोधपुछको लागि तोयोनाका अन्तर्राष्ट्रिय केन्द्रमा सम्पर्क राख्नुहोस ।  

फोन ०६-६८६३-४३४३ 


जापानी भाषा  हरेक दिन(बुधवार बाहेक)  9:00~16:00

बहुभाषिक सोधपुछको लागि (बिहि, शुक्र, शनिबार ११ बजे देखि १६ बजेसम्म सार्वजनिक बिदामा बाहेक)