६४ वर्ष भन्दा तलको व्यक्तिलाई खोप कार्ड पठाइएको सम्बन्धि

६४ वर्ष भन्दा तलको व्यक्तिलाई खोप कार्ड पठाइएको सम्बन्धि (२०२१/६/३ )
तोयोनाका नगरपालिकामा ६५ वर्ष माथिको व्यक्तिको लागि खोप दिने कार्य मे १७ तारिक देखि शुरु भएको छ । खोप निशुल्क हो तर खोप लगाउनको लागि नगरपालिकाले पठाएको खोप कार्ड (निशुल्क कुपन) को जरुरत पर्दछ । ६४ वर्ष भन्दा तलको व्यक्तिका लागि क्रमिक रुपमा जुन २१ तारिकबाट कुपन पठाइने छ । बिस्तृत बिबरणको लागि तलको तालिका हेर्नुहोस ।
(६५ बर्ष माथिका व्यक्तिहरुलाई पहिले नै खोप कार्ड (कुपन) पठाइ सकिएको छ । )
खोप कार्ड (कुपन) पठाउने तालिका क्रम