公益財団法人 とよなか国際交流協会

जिबनी बचाउने सम्बन्धी सम्पूर्ण बिस्तृत परामर्श कार्यक्रम

पैसा वा खानेकुरा नभएर दैनिक जिबन जिउन गाह्रो भईरहेको
छ, काम पाइरहेको छैन, घरको कर्जा, भाडा तिर्न सकिरहेको छैन, राति चिन्ताले सुत्न
सकिरहेको छैन भन्ने जस्ता जस्तोसुकै समस्या भएमा निसंकोच सल्लाह गर्नुहोस ।