公益財団法人 とよなか国際交流協会

【जापानि भाषा कक्षाको बारेमा सूचना】अनलाईन (online) कक्षा र सोनाई क्षेत्रमा, जापानि भाषा कक्षा संचालन हुने भएको छ।

२०२१ साल जून महिनाबाट सोनाई ई क्षेत्रमा जापानि भाषा कक्षा र अनलाईन कक्षा संचालन हुने भएको छ। बिषय प्रारम्भिक जापानि भाषा पाठ्यक्रम प्रयोग गरेर पढाईने छ।

・अनलाईन जापानि भाषा कक्षा (ZOOM प्रयोग गरिनेछ)

हरेक हप्ताको बिहिबार १९:०० बजे देखि २०:०० बजे सम्म

क्षेमता: २० जना मात्र

शुल्क: निशुल्क (सन्चार शुल्क तपाईकै लाग्नेछ।)

※पहिलै ZOOM अपुरी डाउनलोड गोर्नुहोस

अवधि: २०२१साल जून महिना देखी अक्टोबर महिना सम्म

मे 20 तारिक (बिहिबार) १९:०० बजे देखि २०:०० बजे सम्म जापानिज भाषाको क्षमता स्तर जाँचगरिनेछ। त्यसको परिणाम अनुसार, भाषा कक्षामा सामेल नहुन पनि सक्ने छ।

・नान्न्बू निहोंङ्गो (तॊयॊनाकाको दक्षिण क्षेत्र जापानी भाषा कक्षा)

हरेक हप्ताको आइतबार१३:००बजे देखि१५:००बजे सम्म

स्थान: सोनाई कोमिन् कान

क्षेमता: २५ जना मात्र

शुल्क: निशुल्क

अवधि २०२१साल जून महिना देखी अक्टोबर महिना सम्म

※नान्न्बू निहोंङ्गो कक्षा आपतकालीन अवधि सकिए पछि सुरु हुने योजना छ।

अनलाईन जापानि भाषा कक्षा, नान्न्बू निहोंङ्गो कक्षामा सम्लग्न हुन चाहने हरुले तल को URL बाट आवेदन दिनुहोस्।

https://forms.gle/ctwwemsFrAQKLM7L8