公益財団法人とよなか国際交流協会

जापानी भाषा कार्यक्रमहरुको बिदाको बारेमा

जापानी भाषा कार्यक्रमहरुको बिदाको बारेमा

 

तोयोनाकामा नयाँ किसिमको कोरोना भाइरसको बिरामी लागेका मानिसहरु वृद्धि भएको कारणले गर्दा,

अप्रिल  तारिक बिहिबार बाट जापानी भाषाको कक्षा बन्द रहने छ। केहि समयको लागि कार्यक्रमहरु छैन।

फेरि कार्यक्रमहरु सन्चालन हुने समयमा जानकारी गरिने छ।